samriddhikhabar.com, समृद्धि सञ्चार नेटवर्क प्रा.लि.द्धारा सञ्चालित न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, सम्पादकीय, मनोरञ्जन, अन्तरवार्ता, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई मुलुकको समृद्धिसँग जोडेर प्रकाशन/प्रसारण गर्छ । समृद्धिको सम्वाहकका रूपमा आफ्नो पहिचान स्थापित गर्ने यसको मुल उद्देश्य हाे । हरेक समाचारलाई समृद्धिसँग जोडेर देशको विकासमा पत्रकारितामार्फत योगदान दिनमा हामी प्रण गर्छौँ । सत्य, तथ्य र सन्तुलित समाचार पस्किने जमर्काे हुने छ ।
